गुराँस लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं - गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । 

लघुवित्तले एक सुचना जारी गर्दै कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । उक्त पदका लागि कम्पनीले प्लस टु उर्तिण भएको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले साउन ३१ गतेसम्म कम्पनीको वेबसाइट मार्फत फर्म डाउनलोड गरी दरखास्त पेश गर्न सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया