बाँके– गोली प्रहार गरी आप्नै श्रीमतीको हत्या गर्ने बाँके डडुवा गाउँपालिका–३ बनकट्टी बस्ने संजय बर्मालाई प्रहरीले पक्राउ गरेको छ । बर्मालाई प्रहरीले बन्दुक सहित पक्राउ गरेको हो ।
उनले विहीबार राती आप्mनै घरको कोठामा २८ बर्षीया श्रीमती शान्तीदेवी बर्मालाई गोली प्रहार गरी हत्या गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया