घरघरमै भत्ता वितरण

३ बर्ष अगाडि

गोरखाको भीमसेन थापा गाउँपालिका–६, अश्राङमा बिहीबार घरघरमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिँदै । गाउँपालिकाले बैंकसँगको समन्वयमा सबै वडामा पुगेर घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया