स्ट्यान्डर्ड चार्टर्ड र एनसिसि बैंक परे राष्ट्र बैंकको कारबाहीमा

३ बर्ष अगाडि

काठमाडौं - स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनसिसि बैंक राष्ट्र बैंकको कारवाहीमा परेका छन्। गत आर्थिक वर्षको चौथो त्रैमासमा अनिवार्य नगद मौज्दात तथा बैधानिक तरलता अनुपात कायम नगरेको कारण कारवाहीमा परेका हुन।

केन्द्रिय बैंकले स्ट्यान्डर्ड चाटर्ड बैंकलाई ६३ हजार ५९७ रुपैयाँ ८३ पैसा र एनसिसि बैंकलाई ४९ हजार ८८१ रुपैयाँ ७५ पैसा जरिवाना तिराएको हो।


३ बर्ष अगाडि

प्रतिक्रिया