प्रतिनिधिसभा र प्रदेश निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय

३ बर्ष अगाडि

काठमाडौं - सरकारले प्रतिनिधिसभा र प्रदेश निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय हो । 

‘दुवै चुनाव एकैदिन एकैचरणमा गर्ने बैठकले निर्णय गरेको छ’, बैठकमा सहभागी एक मन्त्रीले भने । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बुधबार बसेको बैठकमा मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने सहमति भएको थियो। सोही सहमतिमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । 

मन्त्रिपरिषद्को विस्तृत जानकारी आउन बाँकी छ।

३ बर्ष अगाडि

प्रतिक्रिया