सनपाट छुट्याउँदै कृषक

३ बर्ष अगाडि

हनुमाननगर–राजविराज सडक खण्डअन्र्तगत पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित मंसापुर नजिक नदी किनारमा सनपाट छुट्याउँदै कृषक । यहाँका कृषकले सनपाट खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया