नबिल बैंकमा कर्मचारी माग, साउन २५ गते भित्र आवेदन दिनुपर्ने

३ बर्ष अगाडि

काठमाडौं, नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो ।

बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नं. १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको हो । सो पदका लागि बैंकले कृषि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन २५ गतेभित्र कम्पनीको वेसबाइट  https://www.nabilbank.com/individual/career  मार्फत दरखास्त दिन सक्नेछन् ।

No photo description available.

३ बर्ष अगाडि

प्रतिक्रिया