दुई कम्पनीको शेयर कारोबार सकरात्मक सर्किट लेभमा,अन्य कुन कम्पनीको शेयर कतिले बढ्यो ?

३ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६.७७ को विन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार २.७६ अंक घटेर २१९३.४८ विन्दुमा बन्द भएको थियो । 

आज समलिङ पावर र बलेफी हाईड्रोपावरको शेयर कारोबार सकारात्मक सर्किट लेभमा कारोबार भएको छ । समलिङ पावरको ९.९९ प्रतिशतले बढेको छ भने बलेफी हाईड्रोपावरको शेयर ९.९७ प्रतिशतले बढेको छ।

यस्तै,युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत, समृद्धि फाइनान्सको ८.७६ प्रतिशत र रिभर फल्स हाइड्रोपावरको ६.७९ प्रतिशत बढेको छ।

अन्य कुन कम्पनीको शेयर कतिले बढ्यो ?

३ बर्ष अगाडि

प्रतिक्रिया