सौन्दर्य नासिएको रुप्से झरना

३ बर्ष अगाडि

अन्नपूर्ण चक्रिय पदमार्गको प्राकृतिक रुपमै आकर्षक रुप्से झरना । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा पर्ने यो झरना बर्सेनि आउने बाढी र पहिरोका कारण अहिले कुरुप बन्दै गएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया