काठमाडौं, नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दाबी बापतको रकम भुक्तानी गरेको छ ।
एक कार्यक्रमका बीच कम्पनीले बीमित हृदयराम ढकालको बीमा दाबी रकम हस्तान्तरण गरेको हो । सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका ११ का मृतकको दाबी भुक्तानी बापतको २ लाख ६८ हजारको चेक बीमितकी श्रीमती सुस्मा ढकाललाई हस्तान्तरण गरेको हो ।
बीमित हृद्यराम ढकालले १ लाख ४ हजार बराबरको सर्वाधिक बीमा गरेका थिए ।
प्रतिक्रिया