गैँडाकोटको बस्ती डुबानमा

३ बर्ष अगाडि

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेको गैँडाकोट-४ को वस्ती । वर्षाको पानीको दीर्घकालिन निकास नहुँदा वर्षेनी यस क्षेत्र डुबानमा पर्ने गरेको छ । तस्वीरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया