‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी इक्विटी फन्ड’को लाभांश घोषणा, कति ?

३ बर्ष अगाडि

काठमाडौं- लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरेको छ ।

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट र कोष प्रवर्द्धक लक्ष्मी बैंक रहेका ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी इक्विटी फन्ड’ले आर्थिक वर्ष २०७८÷७९ का लागि लाभांश घोषणा गरेका हुन्। 

यी दुवै योजनाले आफ्ना इकाइधनीहरुलाई इकाईधनीहरुलाई ५–५ प्रतिशत दरका नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।

गत आर्थिक वर्षका लागि लाभांश घोषणा गर्ने यी दुवै पहिलो योजना हुन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया