धान खेतमा युरिया छर्दै किसान

३ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका किसान धान खेतमा रासायनिक मल युरिया छर्दै । अनुदानको युरिया मल नपाउँदा किसानले भारतीय मल चर्को मूल्य तिरेर खेतमा छर्नु पर्ने बाध्यता रहेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया