एकै परिवारका चार जना मृत भेटिए, थप विवरण आउन बाँकी

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।

प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनका अनुसार त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया