एलसिडी राइटिङ टयावलेटका साथमा विद्यार्थी

३ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका–८, बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी  आफूले  पाएको ‘एलसिडी राइटिङ टयावलेट’ का साथमा । वडाध्यक्ष बहादुरसिंह महराले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिक वापतको रकम खर्चेर ३० जना विद्यार्थीलाई टयावलेट उपलब्ध गराएका हुन् । तस्बिर : रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया