डुबानमा होटल

३ बर्ष अगाडि

चितवनको रत्ननगर नगरपालिका–८ स्थित बाघमारा क्षेत्रमा बाढीका कारण डुबानमा परेको होटल । लगातार परेको पानीले राप्ती र खगेरी खोलामा बाढी आउँदा यहाँका आधा दर्जनभन्दा बढी होटल तथा रेष्टुरेन्ट डुबानमा परेका छन् । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया