शिव मन्दिरमा भक्तजन

३ बर्ष अगाडि

साउनको तेस्रो सोमबार तनहुँको व्यास नगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिरमा पूजाआजाका लागि आएका भक्तजन । जिल्लाका विभिन्न ठाउँका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया