भीर र तीरको बीचमा रहेको असुरक्षित गाउँ

३ बर्ष अगाडि

माथि अजङको भीर र तल म्याग्दी नदीको तीरको बीचमा रहेको म्याग्दीको बेनी नगरपालिका– २ मा पर्ने  बगरफाँट गाउँ । यो गाउँ पुछारमा नदी कटान र शिरानमा पहिरोका कारण असुरक्षित वन्दै गएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया