वृक्षरोपणका लागि बिरुवा

३ बर्ष अगाडि

कृष्णपुर नगरपालिका–२ स्थित जयलक्ष्मी सामुदायिक वनका उपभोक्ता आइतबार वृक्षरोपणका लागि बिरुवा लिएर जाँदै । सामुदायिक वनको बाँझो जग्गामा एक हजारबढी बिरुवा रोपिएका छन । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया