कामना सेवा र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता

३ बर्ष अगाडि

काठमाडौं- कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता सम्पन्न भएको छ । 

उक्त् सम्झौतापछि बैंकका कर्मचारी तथा  ग्राहकहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देश भर फैलिएका विभिन्न  होटल, रिसोर्ट , रेस्टुरेन्ट तथा  क्याफे हरुमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधाहरुमा  आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया