काठमाडौं- नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका संचालक अतेन्द्र बहादुर श्रेष्ठले राजिनामा दिएका छन् ।
कम्पनीको संचालक समितिका अध्यक्ष कुमार पाण्डेसमक्ष श्रेष्ठले गत चैत ११ गते आफ्नो परिवारिक परिस्थितिको कारण देखाई सो पदबाट राजिनामा दिएका हुन् । कम्पनीको संचालक समितिको गत वैशाख २८ गते बसेको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

प्रतिक्रिया