शिक्षकको व्यावसायिक कागती खेति

३ बर्ष अगाडि

दाङको शान्तिनगर गाउँपालिका– ४ गिधनियाँ निवासी सरकारी शिक्षक मीनबहादुर केसीले गरेको व्यावसायिक कागती खेती । शान्तिनगर ३ स्थित आधारभूत विद्यालय केराघारीका प्रधानाध्यापकसमेत रहेका  केसीले विद्यालय समयबाहेकको समयलाई व्यावसायिक कागती खेतीलाई दिने गरेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया