इन्धन डिपो निर्माणस्थलमा तालाबन्दी

३ बर्ष अगाडि

दाङको टरिगाउँस्थित विमानस्थलमा निर्माण हुँदै गरेको इन्धन डिपोमा तालाबन्दी गर्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, वडा नं १२ का वडाध्यक्ष खुसीराम चौधरीसहित जनप्रतिनिधि, उद्योगी र व्यवसायीहरुको टोली । विमानस्थलमा आएको बाउजर लैजान थालेपछि त्यसलाई लैजान नदिनका लागि तालाबन्दी गरिएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया