नेप्से अपडेट : ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, कुन कुन ?

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) पनि शेयर बजारमा हरियाली छाएको छ ।

आज कारोबार सुरु भएको साढे १ घण्टाको अवधीमा नेपाल स्टक एक्सेचञ्ज (नेप्से) मा चार कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । सो अवधीमा नेपाल इन्स्योरेन्स,निको इन्स्योरेन्स,आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया