एनआइसी एशिया लघुवित्तको सचिवमा विशाल उप्रेती

३ बर्ष अगाडि

काठमाडौं- एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा विशाल उप्रेती नियुक्त भएका छन् ।

साउन १३ गते बसेको संचालक समितिको बैठकले कम्पनीको संस्थाका प्रमुख जोखिम अधिकृत उप्रेतीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि सोही पदको जिम्मेवारी संस्थाका कानून तथा अनुपालना विभागका प्रमुख रमाकान्तमणी नेपालले सम्हालेका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया