समुद्रमा भक्तजन नुहाउँदै

३ बर्ष अगाडि

भारतको तमिलनाडु राज्य अवस्थित प्रसिद्ध रामेश्वरम मन्दिर अगाडि रहेको समुद्रमा नुहाउँदै गरेका भक्तजन । रामेश्वरम मन्दिर दर्शन गर्नुअघि यहाँ नुहाउने गरिन्छ । हिन्दु धर्मावलम्बीको चारधाम मध्य एक धाम रामेश्वराम मन्दिर लिने गरिन्छ । यहाँ हरेक दिन ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी धर्मावलम्बीले दर्शन गर्ने गरिन्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया