डोजरले बाटो सम्याउँदै

३ बर्ष अगाडि

तनहुँको बन्दीपुर गाउँपालिकास्थित टुँडीखेल जाने ठाउँमा वर्षाले बाटो बिगारेपछि गाउँपालिकाको सहयोगमा बाटो सम्याइँदै । नालासहित बाटो निर्माण भइरहेको उक्त बाटोको ठेकेदार सम्पर्कबिहीन भएपछि गाउँपालिकाको सहयोगमा सो बाटो निर्माण गरिएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया