ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न सास्ती

३ बर्ष अगाडि

कैलालीको टीकापुर नगरपालिकामा रहेको नेपाल बैङ्क लिमिटेडमा सामाजिक सुरक्षा भत्ता लिन आएका ज्येष्ठ नागरिकको भीड ।  सामाजिक सुरक्षा भत्ता वितरण गर्ने समयमा बैङ्कमा ज्येष्ठ नागरिकको भीड लाग्ने गरेको छ भने खाना नखाएरै आउने गरेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया