शिलान्यास

३ बर्ष अगाडि

प्रदेश नं. १ सरकारको लगानीमा निर्माण हुने जनता आवास कार्यक्रम अन्तर्गत दमक नगरपालिका-९ मा निर्माण हुने विपन्नका लागि १० वटा घरको शुक्रवार शिलान्यास गर्नुहुँदै प्रदेश सांसद अर्जुन राई र  दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईलगायत । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया