सिटिजन लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । 

कम्पनीले ब्रान्च, सव ब्रान्च म्यानेजर एण्ड सेल्स एक्जुकेटिभका लागि केही र सेल्स असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशति भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया