खुर्सानी टिप्दै किसान

३ बर्ष अगाडि

सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा नं।१ स्थित कोशी बगरमा खेती लगाएको खुर्सानी टिप्दै किसान राधे मण्डल । यहाँ उत्पादन गरिएको खुर्सानी नजिकैको भारदह बजारमा विक्री गरिन्छ ।  तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया