पिङ खेल्दै बालबालिका

३ बर्ष अगाडि

काठमाडौं - लमजुङ बेँसीसहर नगरपालिका वडा नं। ८ मा रहेको आर्दश महिला तथा बालविकास केन्द्रमा आश्रित बालबालिका शनिबार बिहान पिङमा रमाउँदै । यो केन्द्रमा नौ जना अनाथ बालबालिकाहरु आश्रित रहेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया