रासायनिक मल ट्र्याक्टर राख्दै मजदुर

३ बर्ष अगाडि

काठमाडौं - कञ्चनपुरको झलारी बजारमा अनुदानको रासायनिक मल युरिया शनिबार ट्रकबाट ट्र्याक्टरको ट्रालीमा राख्दै गरेका मजदुर । थोरै मात्रै अनुदानको मल किसानले पाएका छन् । रासायनिक मल युरियाको अभाव हुँदा किसान भारतीय गुणस्तरहीन युरिया मल प्रयोग गर्न बाध्य छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया