कल्भर्ट निर्माण स्थलको अनुगमन

३ बर्ष अगाडि

दाङको तुलसीपुर उपमहानगरपालिका– ३ गहतेमा निर्माण भएको कल्भर्टको अनुगमन गर्दै वडाध्यक्ष वीरबहादुर विकसहितको टोली । त्यहाँ कल्भर्ट बनेपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया