काठमाडौं - डिम्याट खाता खोल्नेको संख्या ५३ लाख नाघेको छ । सीडीएससीको पछिल्लो तथ्यांकअनुसार डिम्याट खाता खोल्नेको संख्या आज शुक्रबारसम्म ५३ लाख ९३१ पुगेको छ ।
ताजा तथ्यांकअनुसार मेरो सेयर प्रयोगकर्ताको संख्या पनि ४४ लाख नाघेको छ । शुक्रबारसम्म मेरो सेयर प्रयोगकर्ताको संख्या ४४ लाख १ हजार ५७ पुगेको छ ।
प्रतिक्रिया