माछा पोखरीमा पसेको गोहीको गए राति उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाउन लैजाँदै वडाअध्यक्ष बहादुर सिंह महरा । शुक्लाफाँटा नगरपालिका–१० झलारीका दुर्गासिंह ऐरको माछा पोखरीमा पसेको गोहीको उद्धार गरिएको हो । तस्बिर : रासस
प्रतिक्रिया