प्रि ओपन सेसनमा करिब ३ अंकले बढ्यो नेप्से,१ हजार ९०१ कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं,शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार १५.४४ अंकले बढेर २१२७.४२ को बिन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.८४ अंक बढेर २१३०.३१ विन्दुमा पुगेको छ। 

शुक्रबार प्रि ओपन सेसनमा १५ स्टकको ८  लाख ८५ हजार २९२ रुपैयाँ बराबरको १ हजार ९०१ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये १३ स्टकको मूल्य बढेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया