यस्तो आजको विनिमयदर, कति पुग्यो अमेरिकी डलरको भाउ ?

३ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३२ पैसा र बिक्री दर १२७ रुपैयाँ ९२ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ २७ पैसा र बिक्री दर १२९ रुपैयाँ ८८ पैसा छ। बेलायती पाउन्ड एकको खरिद दर १५४ रुपैयाँ ४७ पैसा र बिक्री दर १५५ रुपैयाँ २० पैसा रहेको छ।

अन्य देशको मुद्राको दर कति ?

३ बर्ष अगाडि

प्रतिक्रिया