काठमाडौं- सशस्त्र प्रहरीले भारी संख्यामा कर्मचारी माग गरेको छ । सशस्त्र प्रहरीलेसशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) को माग गरेको छ ।
जसमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानवस्रोत विभागले २२ जना चिकित्सक र ४६ जना स्टाफ नर्सको माग गरेको हो । यसमा आज (साउन १३ गते) देखि भदौ १४ गतेसम्म दरखास्त दिन सकिनेछ ।

प्रतिक्रिया