पृथ्वीराजमार्गको मादी पुल

३ बर्ष अगाडि

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ५ जोड्ने मादीनदी माथिको पुल । सो पुल हुँदै दैनिक सयौं सवारीसाधन आवतजावत गर्ने गर्दछन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया