काठमाडौं- सगरमाथा इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ ।
भारतमा भएको सडक दुर्घटनाबाट क्षति भएको हाइटेन्सन स्वीचगियर प्रा.लि.लाई बीमा दाबी वापतको २ करोड ६५ लाख ७३ हजार ८४९ रुपैयाँ भुक्तानी गरेको हो ।
उक्त रकम बराबरको चेक आज हाइटेन्सन स्वीचगियरका अध्यष द्धारिका श्रेष्ठलाई सगरमाथा इन्स्योरेन्सका सिइओ चंकी क्षेत्रीले हस्तान्तरण गरेको हो ।
प्रतिक्रिया