भन्सार छली चोरी पैठारीको अभियोगमा बरामद भई कैलाली भन्सार कार्यालय धनगढीमा राखिएको खाद्य सामग्री बिहीवार कार्यालय भित्रै पसेका बाँदरले खाएर नोक्सान पुर्याउँदै । कार्यालयको उचित रेखदेखको अभावमा भित्र पस्ने गरेका बाँदरले बरण्डामा दिसा गर्दा बनेको दुर्गन्धित वातावरणले सेवाग्रहीलाई सेवा लिन समेत समस्या भइरहेको छ । तस्बिरः रासस
प्रतिक्रिया