काठमाडौं - लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाहको कार्यकाल थप गरिएको छ ।
बैंक सञ्चालक समितिको बैठकले सीईओ शाहको कार्यकाल थप गर्ने निर्णय गरेको हो । सीईओ शाहको कार्यकाल ४ वर्षका लागि थपिएको छ ।
शाह लक्ष्मी बैंकमा विगत १९ वर्षदेखि कार्यरत छन् ।
प्रतिक्रिया