प्रि ओपन सेसनमा करिब साढे १ अंकले बढ्यो नेप्से, ९ लाख बढीको कारोबार

३ बर्ष अगाडि

काठमाडौं- बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार २३.८३ अंक बढेर २१११.९९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.३६ अंक बढेर २११३.३५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३९ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ९ स्टकको ९ लाख २ हजार ३८ रुपैयाँ बराबरको १ हजार ३३ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ८ स्टकको मूल्य बढेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया