बन्दीपुर गाउँपालिका–४ बरालथोकमा निर्माणाधीन अवस्थामा रहेको चारतारे होटल । उक्त होटलमा एक हजार क्षमताको सम्मेलन केन्द्र, रेष्ट्रो जोन, स्वीमिड पुल र ६६ कोठा छ । केबुलकारको माथिल्लो स्टेसनमा निर्माण हुने क्वीन टावरको लागत रु ८० करोड रहेको छ । तस्बिर : रासस
प्रतिक्रिया