पहिरोको जोखिममा रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती । पाखोबाट खसेको पहिरोले राहुघाटको बस्ती जोखिमग्रस्तमा पर्नुका साथै बेनी–जोमसोम सडकमा यातायात सञ्चालन प्रभावित बनेको छ । तस्बिर : रासस
प्रतिक्रिया