शुक्लागण्डकी नगरपालिका–७, सेराटारस्थित सूर्य नेपाल प्रालिले बुधबार जर्ती (सूर्तिको धुलो) नष्ट गर्दै । प्रालिले आन्तरिक राजश्वका प्रतिनिधि, जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलगायतको रोहबरमा करिब ४७ टन जर्ती खाडल खनेर नष्ट गरेको छ । तस्बिरः रासस
प्रतिक्रिया