तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

३ बर्ष अगाडि

काठमाडौं-  साताको चौथो कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४४.८० अंक घटेर २०८८.१६ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेचञ्ज (नेप्स) आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २३.८३ अंकले बढे २१११.९९ को बिन्दुमा पुगेको हो । 

आज जानकी फाइनान्स, युनाईटेड मोदी र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । ३ तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

नेष्डो लघुवित्तको शेयरमूल्य ९.९७ प्रतिशत,जाल्पा लघुवित्तको ९.८४ प्रतिशत र युनिभर्सल पावरको ८.९८ प्रतिशतले शेयरमूल्यले बढेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया