काठमाडौं - आन्तरिक राजश्व कार्यालय भद्रपुर । सो कार्यालयले आव २०७८/०७९ मा चार अर्ब बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले पाएको लक्ष्यको यो ९८ प्रतिशत प्रगति हो । तस्बिर : रासस
प्रतिक्रिया