नेप्सेमा कालिका पावरको ९ लाख कित्ता सेयर सूचीकृत

३ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९ लाख कित्ता सेयर थपिएको छ । 

नेप्सेमा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । यो कम्पनीले वितरण गरेको ९ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया